अलायुध
स्वरूप
अलायुध महाभारतको एक पात्र तथा कौरव पक्षको महान राक्षस योद्धा थियो । उ हिडिम्बाको भाइ हिडिम्बको मित्र थियो । अलायुधलाई आफ्नो मित्रको हत्या गर्ने भीमसेनको विवाह हिडिम्बासँग भएको मन परेको थिएन । अलायुध प्रतिशोधले जलेको थियो जसको कारण उसले कौरव पक्ष लियो । यसलाई घटोत्कचले १४ औ दिनको युद्धमा मारेको थियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुस
[सम्पादन गर्नुहोस्]हिन्दू पुराण सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |