चित्राङ्गद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्राङ्गद
महाभारत पात्र
प्राप्त जानकारी
परिवारशान्तनु (पिता) सत्यवती (माता) विचित्रवीर्य (भाइ) भीष्म (अर्का-भाइ)
जीवनसाथीअविवाहित

चित्राङ्गद प्राचीन भारतमा एउटा राजा थिए। महाभारतमा, वहाँ शान्तनु र सत्यवतीका ठुला पुत्र हुन्, आफ्नो पिताको मृत्युको पश्चात हस्तिनापुरका सिंहासनमा चढे।


योद्धाका रूपमा उनको जीवन[सम्पादन गर्नुहोस्]

रानी सत्यवतीको इच्छा पछी, शान्तनु गइसकेपछी भीष्मले चित्राङ्गदलाई कौरवहरुका राज्यको सिंहासनमा बसाएका थिए। चित्राङ्गद एउटा महान योद्धा थिए र सँग अनेकौं शक्तिशाली शत्रुहरु र असुरहरुलाई हराएका थिए। अन्तमा, गन्धर्वका राजा, जो कि उनको नाम थिए, उनलाई चुनौती दिन आएका थिए। तीन वर्ष सम्म चलेको हिरण्यवती नदीको तटमा दुई योद्धाहरुका बीच एउटा भयङ्कर युद्ध भयो। अन्तमा गन्धर्वहरुले राजा कुरु र अन्य राजाहरुलाई हराइदिएका थिए र तिनीहरुलाई मारि पनि दिएका थिए।[१]मृतकहरुका संस्कार गरे पश्चात, भीष्मले तुरुन्त नै चित्राङ्गदका कान्छो भाई विचित्रवीर्यलाई राज्य फिर्ता दिलाएका थिए।[२]


ग्रन्थ सूची[सम्पादन गर्नुहोस्]

  • चित्राङ्गद: एम.एम.एस. शास्त्री चित्राओ को, भारतवर्षीय प्राचीन चरित्रकोषमा (प्राचीन भारतीय जीवनीहरुका शब्दकोश, हिन्दी भाषामा), पुणे १९६४, पेज संख्या २१३
  • जे.ए.बी. भ्यान ब्युटेनेन, महाभारत, भोल्युम १, दी युनिभर्सिटी अफ शिकागो प्रेस, १९७३


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bhanu, Sharada (१९९७), Myths and Legends from India - Great Women, Chennai: Macmillan India Limited, पृ: ६, आइएसबिएन 0-333-93076-2 
  2. van Buitenen (1973), p. 227; Mbhr. 1.95.5-14 (Pune Critical Edition)


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]