बभ्रुवाहन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बभ्रुवाहन हिन्दू धर्मको महाकाव्य महाभारतको एक पात्र थिए । उनी चित्रवाहनकी छोरी चित्रांगदाबाट उत्पन्न अर्जुनको छोरा थिए । उनले युधिष्ठिरद्वारा गरिएको अश्वमेध यज्ञको घोडा समाते त्यस घोडा लिन गएका महारथी अर्जुनसँग उनको युद्ध भएको थियो र उनले युद्धमा विजय भै अर्जुनलाई निश्चेत बनाएका थिए ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]