दुःशला
Jump to navigation
Jump to search
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
दुःशला दुर्योधनको बहिनी हुन् जसको विवाह सिन्धु एवम सौविरा नरेश जयद्रथसंग भएको थियो जसको वध अर्जुनद्वारा कुरुक्षेत्रमा भएको थियो। दुःशलाका पुत्रको नाम सुरथ थियो। जब अर्जुन कुरुक्षेत्र युद्ध पछि युधिष्ठिरद्वारा आयोजित अश्वमेध यज्ञका परिणाम स्वरूप प्राप्त हुने गरलाई लिने सिन्धु पुगे त दु:शलाका पौत्रसंग तिनको युद्ध भयो अर्जुनले सदा दुर्योधनको बहिनीलाई आफ्नो बहिनी मान्थे अतः ती आफ्नो बहिनीका पौत्र र सुरथका पुत्रलाई जीवन दान दिएर सिन्धुलाई छोडी अघि बढे।