सामग्रीमा जानुहोस्

मयासुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मयासुर
Mayasura
पाण्डवको लागि महल निर्माण गर्न मयासुरलाई आग्रह गर्दै कृष्ण
काम्यक वनका राजा
पूर्वाधिकारीतक्षक
जीवनसाथीहेमा
सन्तानमन्दोदरी (धर्म पिता)
बाबुकश्यप
आमादिति

हिन्दु पौराणिक कथा अनुसार मयासुर असुर, दैत्य र राक्षस जातिका प्राचीन महान राजा थिए । मया महान वास्तुविद्को रूपमा चिनिन्छन ।महाभारतमा , दृस्टीदोषको सभा, मयासभाको नामाकरण उनकै नामबाट गरिएको थियो।संस्कृत: मयमयासुर

मयासुरको तक्षक नाग एक मित्र थिए । उनीहरू खाण्डवप्रस्थमा बस्थे तर जव पाण्डवहरू हस्तिनापुरबाट छुट्टिएर त्यहाँ बस्न गए, अर्जुनले बनमा आगो लगाए । यसले गर्दा तक्षकहरु त्यहाँबाट भाग्नु पर्यो। उनीहरू र पाण्डवहरू बीच कुरा भयो। कृष्णको आग्रहमा मयासुरले एक ठुलो महल बनाए, मया-महल जहाँ पाण्डव हरूले राजसुय यज्ञ गरे।  उनले पाण्डव हरूलाई धनुष, तरबार र अन्य चिजबिज उपहार दिए। उनले भीम लाई गदा समेत दिए।

रामायणमा उनी दक्ष प्रजापति को छोरी दिति र कश्यप ऋषिका पुत्र थिए । उनकी पत्नी को नाम हेमा थियो र उनी लंका नरेष रावण पत्नी मन्दोदरीकी धर्म पिता थिए ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

·

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]