सुग्रिव (रामायण)
Jump to navigation
Jump to search
महाराज सुग्रिव | |
---|---|
महाराज सुग्रिव | |
![]() राम र लक्ष्मणसँग बातचित गर्दै महाराज सुग्रिव | |
पुर्वाधिकारी | बाली |
उत्तराधिकारी | अंगद |
रानी | रुमा |
राजकिय वंश | बानर |
वंश | बानर |
सुग्रिव रामायणमा उल्लेख गरिएको बानर राज्य किस्किन्धा नगरको राजा बालीका भाइ थिए । उनले रामचन्द्रसंग मित्रता गाँसी बालीको बध पश्चात किस्किन्धाको राज्य हासिल गरेका थिए ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सुग्रिव (रामायण) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |