कुश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुश
प्रयोगका लागि तयार पारिएको कुश
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
D. bipinnata
वैज्ञानिक नाम
Desmostachya bipinnata
(L.) Stapf[१]
पर्याय[२][३][४]
  • Briza bipinnata L.
  • Eragrostis bipinnata (L.) K.Schum.
  • Eragrostis cynosuriodes (Retz.) P.Beauv.
  • Poa cynosuriodes Retz.
  • Stapfiola bipinnata (L.) Kuntze
  • Uniola bipinnata (L.) L. (basionym)

कुश एक प्रकारको धारिलो घाँसे वनस्पति हो। यसको धार्मिक र आयुर्वेदिक महत्त्व पनि छ । हिन्दू धर्मावलम्बीका लागि कुश विभिन्न धार्मिक संस्कार एवं कर्मकाण्डमा अनिवार्य र पवित्र वस्तु मानिन्छ। बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औँसीको दिनलाई मृत पिताप्रति सम्झना प्रकट गर्ने र आ–आफ्नो घरघरमा ब्राह्मणद्वारा कुश ल्याउने महत्त्वपूर्ण पर्वको रूपमा चिनिन्छ।[५] तराईदेखि पहाडसम्म पाइने यस वनस्पतिका पात र जरा विविध उपचारका लागि आयुर्वेदिक औषधि र सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ।[६] कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ।[७] तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नुपर्छ । पहिले-पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) बटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1.  Desmostachya bipinnata was published in W. T. Thiselton-Dyer's Flora Capensis; being a systematic description of the plants of the Cape Colony, Caffraria, & port Natal. London 7(4): 632. 1900 "Plant Name Details for Desmostachya bipinnata", IPNI, अन्तिम पहुँच जुन १५, २०११ 
  2.  GRIN (अगस्ट ३१, २०००), "Desmostachya bipinnata information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच जुन १५, २०११ 
  3.  Uniola bipinnata, the basionym for D. bipinnata, was originally described and published in Species Plantarum ed. 2, 1:104. 1762 GRIN (अगस्ट ३१, २०००), "Uniola bipinnata information from NPGS/GRIN", Taxonomy for Plants, National Germplasm Resources Laboratory, Beltsville, Maryland: USDA, ARS, National Genetic Resources Program, अन्तिम पहुँच जुन १५, २०११ 
  4. "Desmostachya bipinnata", Flora of Pakistan, eFloras, अन्तिम पहुँच ८ फेब्रुअरी २०११ 
  5. https://annapurnapost.com/news/kush-in-religious-work-211460
  6. https://nagariknews.nagariknetwork.com/opinion/198005-1575861240.html?click_from=category
  7. https://www.onlinekhabar.com/2019/08/792224

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=कुश&oldid=1133192" बाट अनुप्रेषित