सामग्रीमा जानुहोस्

सिप्लिगान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Crateva religiosa
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. religiosa
वैज्ञानिक नाम
Crateva religiosa
Forst. f.

सिप्लिगान अथवा सिप्लिकान एक औषधीय गुण भएको मध्यम आकारको रूख वर्गमा पर्ने वनस्पति हो ।[]

सिप्लिकगान एक प्रकारको रुख हो जुन विशेषगरी पहाडी तथा ग्रामीण क्षेत्रका जङ्गल/बारी आसपास पाइन्छ। यस्को नयॅा पालुवा वा मुनालाई अन्य साग जस्तै पकाएर, गुन्द्रुक वा अचार बनाएर खान सकिन्छ। वयस्क सिप्लिगानको रूख ४०/५० फिटसम्म अग्लो हुन्छ। यो स्वादिलो मात्र होइन, पोषिलो पनि हुन्छ । सिप्लिकान सागका फाइदाहरू: १. पाचन शक्ति सुधार गर्छ २. रक्त शुद्धीकरणमा सहयोगी ३. भिटामिन A, C र आयरनको स्रोत ४. मधुमेह तथा उच्च रक्तचाप नियन्त्रण ५. रोग प्रतिरोधात्मक क्षमता (immune power) बढाउँछ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]