अर्फुकाँडा
स्वरूप
| अर्फुकाँडा | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | |
| (श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
| (श्रेणीविहीन): | |
| (श्रेणीविहीन): | |
| गण: | |
| कुल: | |
| वंश: | |
| प्रजाति: | A. pennata |
| वैज्ञानिक नाम | |
| Acacia pennata (L.) Willd. | |


अर्फुकाँडा, खरिबेल अथवा अरी नामले चिनिने यो वनस्पति दक्षिण तथा दक्षिण-पूर्वी एसियाका भूभागको रैथाने वनस्पति हो । बुट्यान वर्गमा पर्ने यो वनस्पति करिब पाँच मिटर अग्लो हुन्छ । यसको पात अमलाको जस्तो स-साना पात दुईतिर मिलेर प्वाँख जस्तो बनेका हुन्छन् । उष्ण हावापानीमा पाइने यो जङ्गली वनस्पति पूर्वी एसियाका देशहरूमा विभिन्न परिकारहरू बनाउन उपयोग गरिन्छ । यो एउटा औषधीय गुण भएको वनस्पति हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अर्फुकाँडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।