छतिवन (वनस्पति)
Jump to navigation
Jump to search
छतिवन | |
---|---|
![]() | |
छतिवन | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
उपवंश: | |
वंश: | |
प्रजाति: | A. scholaris
|
वैज्ञानिक नाम | |
Alstonia scholaris L. R. Br. |

Alstonia scholaris in the IIT Kanpur campus
छतिवन अथवा छतिउन भेट्नैपिच्छे प्रायः सातसात वटा पात हुने, ससाना सेता फूल र लामालामा कोसा फल्ने, चोट लाग्दा वा काट्ता दूध निस्कने एक जातको रूख ।
छतिवनको औषधीय गुणहरू[सम्पादन गर्ने]
औलो ज्वरो, कलेजोको रोग, चर्मरोग, पेटमा जुका परेको, झाडापखाला, आऊँ परेकोमा यसको बोक्राको सेवन गरिन्छ । सुत्केरी भएको महिलालाई ज्वरो आएमा वा जिउ दुखेमा बोक्राको रस ख्वाइन्छ । दाँत र कानको दुखाई, बाथ, अल्सर, जिउ चिलाउने, सर्पले टोकेको र गाँठागुठीमा यसको चोप दलिन्छ । [१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा छतिवन (वनस्पति) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |