टटेलो
Oroxylum indicum | |
---|---|
![]() | |
Plate from book Flora de Filipinas, Gran edicion, Atlas I. by Francisco Manuel Blanco, 1880-1883? where name is Bignonia quadripinnata, Blanco. | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | O. indicum
|
वैज्ञानिक नाम | |
Oroxylum indicum (L.) Benth. ex Kurz[१] or Vent.[२] |
टटलो अर्थात टटेलो तरबारका आकारको लामो कोसा र घण्टाजस्तो फूल फुल्ने वनस्पति हो। यसका फूल सुकाएर प्रायः औलो ज्वरोमा औषधीका रूपमा खुवाइन्छ। कोसाभित्रको पत्रमा जेलिएको बियाँलाई फूलको अभावमा माला उनीने वा देउतालाई चढाइने गरिन्छ।
किरात सुनुवार, राई, लिम्बुहरूको कार्जे, बिबाह, ब्रत-बन्दन आदिमा यो टटेलो नभई नहुने भएकोले यो हरेक किरातहरूको घर-घरमा प्राय यो टेटेलो पाइन्छ, साथै थाइल्याण्ड, लाओ आदि देशहरूमा पनि यो टटेलो प्रयोक गरिन्छ ।
तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]
Oroxylum indicum flowers in Rangareddy district of Andhra Pradesh, India
Oroxylum indicum leaves in Rangareddy district of Andhra Pradesh, India
Oroxylum indicum fruits in Rangareddy district of Andhra Pradesh, India
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा टटेलो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।