कनिकेफूल
Sambucus canadensis | |
---|---|
![]() | |
कनिकेफूल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. canadensis
|
वैज्ञानिक नाम | |
Sambucus canadensis L. | |
![]() |

कनिकेफूल अथवा जालीफूल बुट्यान वर्गमा पर्ने वनस्पति हो । १०-१५ फिटसम्म अग्लो हुने यो वनस्पतिको मसिना सेता कनिका जस्तै फूल लाग्ने भएकोले यसलाई कनिकेफूल भनिएको हो । कनिकेफूलको फूलको थुङ्गामा नै बीज लाग्ने गर्दछ । यसको फूल चिसो ज्वरो, घाँटी दुखेको तथा बाथरोगमा लाभदायक मानिन्छ । यसको बोक्राले मूर्च्छा पर्ने, छारेरोग तथा मिर्गीरोग निको पार्छ । यसको सबै भागको भष्म तथा खोटोले छालामा रोग निको पार्छ ।[१]
चित्र दिर्घा[सम्पादन गर्नुहोस्]
-
Foliage
-
Fruits
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., आइएसबिएन 978-99946-1-630-5।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा कनिकेफूल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।