भुईंफूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भुईंफूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Lamiales
परिवार: Mazaceae
वंश: Lancea
प्रजाति: L. tibetica
वैज्ञानिक नाम
Lancea tibetica
Hook.f. & Thomson (1857)

हामीले भुटेर खाने तिलको परिवारमा पर्ने 'लान्सिया टिवेटिका' नामक यो वनस्पति खुकुलो माटोमा फुल्ने भुईंफूल हो। आम्चीहरू यसलाई 'पा याक्सा व्रा' भन्दछन् र फोक्सो तथा मुटुको रोगमा प्रयोग गर्छन् । यिनका प्याजी वा वैजनी फूलहरू भुईं छोएरै फुल्दछन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]