भुईँफूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(भुईंफूलबाट अनुप्रेषित)

भुईँफूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Lancea
प्रजाति:
L. tibetica
वैज्ञानिक नाम
Lancea tibetica
Hook.f. & Thomson (1857)

हामीले भुटेर खाने तिलको परिवारमा पर्ने 'लान्सिया टिवेटिका' नामक यो वनस्पति खुकुलो माटोमा फुल्ने भुईँफूल हो। आम्चीहरू यसलाई 'पा याक्सा व्रा' भन्दछन् र फोक्सो तथा मुटुको रोगमा प्रयोग गर्छन् । यिनका प्याजी वा वैजनी फूलहरू भुईँ छोएरै फुल्दछन् ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]