कन्टकारी
स्वरूप
कन्टकारी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. xanthocarpum
|
वैज्ञानिक नाम | |
Solanum xanthocarpum | |
पर्याय | |
Solanum surattense [१] |
कन्टकारी सोलानेसी परिवारमा पर्ने औषधीय गुण भएको वनस्पति हो ।
कन्टकारीको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]दाँत दुख्दा र दाँतको कीरा मार्न यसको फलको लेदो दलिन्छ वा सुकाइएको फलको धुवाँ लगाइन्छ । चिसो लागेमा र ब्रोङकाइटिसमा यसको फलको सेवन गरिन्छ । माछा मार्न बिषको रूपमा यसको फलको प्रयोग गरिन्छ ।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
The plant
-
The flowers
-
The immature fruits
-
Unripe (green) and ripe (yellow)
-
A fruit opened
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ KANTAKARI (Solanum xanthocarpum), herbalcureindia.com
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
विकिमिडिया कमन्समा कन्टकारी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।