वनस्पति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
वनस्पति
Temporal range:
Early Cambrian to recent, but see text, 520–0 Ma
वैज्ञानिक वर्गीकरण
Domain: Eukaryota
(श्रेणीविहीन): Archaeplastida
जगत: Plantae
Haeckel, 1866[१]
Divisions

Green algae

Land plants (embryophytes)

Nematophytes

वनस्पति (अङ्ग्रेजी: Plantae) पृथ्वीको सजीव प्राणी मध्ये एक हो। यस अन्तर्गत रुख, बुट्यान, पोथ्रा, सुक्ष्म वनस्पति लगायतका सजीव बिरुवाहरू पर्दछन्। वनस्पतिको बारेमा अध्ययन गर्ने विज्ञानलाई वनस्पति विज्ञान भनिन्छ। वनस्पतिलाई दुई भागमा बाँडिएको छ

  • फुल फुल्ने
  • फुल नफुल्ने

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. Haeckel G (1866). Generale Morphologie der Organismen. Berlin: Verlag von Georg Reimer. pp. vol.1: i–xxxii, 1–574, pls I–II; vol. 2: i–clx, 1–462, pls I–VIII. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]