त्रिखण्ड पूर्वयुग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाद्वीप कोलम्बिया लगभग १.६ बिलियन वर्ष पहिले

त्रिखण्ड पूर्वयुग (अङ्ग्रेजी: Precambrian) पृथ्वीको इतिहासको सबैभन्दा प्रारम्भिक भाग हो। त्रिखण्डारम्मयुग भन्दा पहिले भएको हुनाले त्रिखण्ड पूर्वयुगलाई यस्तो नाम दिइएको हो। त्रिखण्ड पूर्वयुगले पृथ्वीको भौगोलिक समयको ८८% भाग ओगटेको छ।[१][२]

त्रिखण्ड पूर्वयुग भौगोलिक समय को एक अनौपचारिक एकाइ हो, भौगोलिक समय मापन को तीन युगहरू (हेडन, अर्चियन, प्रोटेरोजोइक) मा विभाजित छ।[३] यो लगभग ४.६ बिलियन वर्ष पहिले पृथ्वीको गठन देखि लगभग ५३८.८ मिलियन वर्ष पहिले त्रिखण्डारम्मयुगको शुरुवात सम्म फैलिएको छ, जब कडा गोलाधारी जीवहरू पहिलो पटक प्रशस्त मात्रामा देखा परेका थिएँ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Davis, C.M. (१९६४), "The Precambrian Era", Readings in the Geography of Michigan, Michigan State University 
  2. Bulletin 767, U.S. Government Printing Office, १९२५, पृ: ३, "[1888] Sir J. W. Dawson prefers the term "Eozoic" [to Archean], and would have it include all the Pre-Cambrian strata." 
  3. Gradstein, F.M.; Ogg, J.G.; Schmitz, M.D. et al., सम्पादकहरू (२०१२), The Geologic Timescale 2012 1, Elsevier, पृ: ३०१, आइएसबिएन 978-0-44-459390-0 
  4. Monroe, James S.; Wicander, Reed (१९९७), The Changing Earth: Exploring Geology and Evolution (2nd संस्करण), Belmont: Wadsworth Publishing Company, पृ: ४९२, आइएसबिएन 9781285981383