टुकी फूल
स्वरूप
टुकी फूल | |
---|---|
टुकी फूल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | T. officinale
|
वैज्ञानिक नाम | |
Taraxacum officinale F.H. Wigg | |
पर्याय | |
टुकी फूल औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।
टुकी फूलको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]घाउ, अजीर्ण अपच, पेट दुखेको, पेटमा जुका परेमा, कब्जियत, ब्याक्टेरियाको संक्रमण, पसिना निकाल्न, रगत सफा गर्न, कलेजोको टनिक, पित्त विकार हटाउन र टनिकको रूपमा यसको विरुवा उपयोगी छ । कलेजो र फियोका सामान्य खराबीहरूलाई हटाउन र भोक जगाउन यसको जरा उपयोगी छ । कलेजोको रोग, दीर्घ खालको हेपाटाइटिस, भिसेरामा अस्वभाविक तवरले रगत वा तरल पदार्थ जमेको, बारम्बार ज्वरो आइरहने, मृगौलाको रोग, पिसाव पोलेको र पिसावमा अवरोध, कुष्ठरोग, वाथ, जोर्नी कडा भई चलाउन गाह«ो भएको, निद्रा पटक्कै नलाग्ने, कमलपित्त (जन्डिस), अन्य कलेजोका रोग यसको विरुवाको ताजा जुस सेवन गरिन्छ । मुटु रोगीले यसको फूललाई चियाको रूपमा सेवन गर्दा फाइदा गर्दछ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा टुकी फूल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।