काने झार
स्वरूप
काने झार | |
---|---|
![]() | |
भारतको हैदराबादमा पाइएको काने झार | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | Cyanotis cristata
|
काने झार पोथ्रा वर्गमा पर्ने जडीबुटी हो । यो झार नेपालको पूर्वी पहाडी भूभागमा ओसिलो घाँसेमैदानमा पाइन्छ । काने झार कमेलिनसी परिवारको बाह्रमासे बोटबिरुवाको प्रजाति हो ।यो भारतीय उपमहाद्वीप , दक्षिणी चीन, दक्षिणपूर्व एशिया , इथियोपिया, सोकोट्रा , मौरिसस , जाभा र फिलिपिन्समा पाइने एक प्रकारको वनस्पति हो। [ 1 ] [ 2 ] [ 3 ] [ 4 ] [ 5 ] [ 6 ] यो बलौटे वा घाँसे ठाउँहरूमा पाइने घस्रने जडीबुटी हो। [ 7 ]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा काने झार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।