घोडताप्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Centella asiatica

घोडताप्रे
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. asiatica
वैज्ञानिक नाम
Centella asiatica
(L.) Urban
पर्याय

Hydrocotyle asiatica L.
Trisanthus cochinchinensis Lour.

घोडताप्रे / घोलटाप्रे नेपालमा पाइने वनस्पति हो।

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

रुगा खोकी लाग्दा यस्लाइ पिसेर सेवन गर्न सकिन्छ। यसको नियमित सेवनले बौद्धिक क्षमता बधाउने हुदा स्मरण शक्ति कायम राख्न यसको प्रयोग गरिन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

परिवर्तन

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]