दही
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अप्रिल २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
दही एक दुग्धजन्य पर्दाथ हो ।
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ | |
---|---|
ऊर्जा | २५७ किलोजूल (६१ कि॰कैल) |
४.७ g | |
चिनी | ४.७ g (*) |
३.३ g | |
संतृप्त बोसो | २.१ g |
असंतृप्त बोसो | ०.९ g |
३.५ g | |
भिटामिन | भिटामिन दैआ%† |
रिबोफ्लाबिन (बि२) | १२% ०.१४ मिग्रा |
खनिज | परिमाण दैआ%† |
क्यालसियम | १२% १२१ मिग्रा |
(*) Lactose content diminishes during storage. | |
| |
†वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत। स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल |
औषधोपचार[सम्पादन गर्ने]
- आँखामा रतन्धो भएमा
- दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।
- दादमा
- दहीमा नीमको पात पिनेर लगाउने गरेमा पनि दाद जान्छ ।
- अल्काईको रोगमा
- नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।
- पत्थरी भएमा
- कण्ठकारीको जराको चूर्ण आधा चम्चा १ गिलास दहीमा फिटेर १ हप्ता खानाले त्थरी भएको ठीक हुन्छ ।
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा दही सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |