सुपारी


सुपारी एक औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । सुपारीलाई विभिन्न कार्यमा प्रयोजन गर्ने गरिन्छ । हिन्दु घर्ममा सिङ्गो सुपारीलाई हिन्दु देवता गणेशको रूपमा पुजा आराधना गरिन्छ । सुपारीका विभिन्न राम्रा तथा नराम्रा पक्षहरु छन् । सुपारीलाई औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
औषधोपचार[सम्पादन गर्नुहोस्]
- डण्डिफोर र छालाको चायामा
- फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
- चाँडै पकाउनु परेमा
- कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २/३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ ।
- घाउ खटिरामा
- घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ ।
- पेट दुखेमा
- सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा सुपारी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।