बाबरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाबरी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
O. basilicum
वैज्ञानिक नाम
Ocimum basilicum
L.
नेपालमा पाइने बाबरी

बाबरी एउटा औषधीय गुण भएको वनस्पति हो। यो फूल फुल्ने वनस्पति पोथ्रा वर्गमा पर्दछ । यसमा मगमग बासना चल्ने र गुलियो रस हुने भएकाले मौरीले असाध्यै मन पराउँछ । यो वनस्पतिको फूल, पात र बीउ औषधिको रूपमा पनि प्रयोग हुन्छ ।

नेपालको ग्रामिण क्षेत्रमा वावरी लाई सुगन्धित् फूलको रूपमा घरआँगनमा वा खेतवारी कतै पनि लगाईने गरिन्छ । मीठो राम्रो वासना संग तुलना गरिन्छ मगमग वसाउने वावरीलाई । वावरीलाई घरेलु अौषधिको रूपमा पर्योग गरिन्छ । यो गर्मीको , ग्याष्ट्रिकको र पायल्स् को समस्यामा सतप्रतिशत लाभदायक हुन्छ । वावरीको पाकेको वीजलाई वेलुका सफा मिस्रिपानिमा पकाएर राख्ने र विहान उठ्ने बित्तिकै सो चिसो काडापनी पिउने । एकैदिनमा सकारात्मक परिवर्तन अाँउछ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]