हातजरी
Jump to navigation
Jump to search
हातजरी उच्च पहाडी भेगमा पाइने एक प्रकारको वनौषधी हो। यसको जरा हातको औँला जस्तै फैलिएको हुन्छ। यसको प्रयोग किसिमका रोगहरू निको पार्नका लागि आयुर्वेदी औषधीको रूपमा गरिन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=हातजरी&oldid=973755" बाट अनुप्रेषित