देउराली फूल
Jump to navigation
Jump to search
द्यौराली फूल/रेजाक फूल
सेतो फूलको फेदीमा रातो रङले सजिएका यी पुष्पपुञ्ज ज्यादै सुवासिला हुन्छन्। लोक्ता परिवारको यो बिरुवालाई 'स्टिलेरा चामे जास्मे' भनिन्छ। डोल्पाका आम्चीहरू यो बिरुवालाई 'रेजाक' भन्दछन्। यसको जराले घाउ, खटिरा वा सुन्निएको उपचार गरिन्छ।