देउराली फूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

द्यौराली फूल/रेजाक फूल

सेतो फूलको फेदीमा रातो रङले सजिएका यी पुष्पपुञ्ज ज्यादै सुवासिला हुन्छन्। लोक्ता परिवारको यो बिरुवालाई 'स्टिलेरा चामे जास्मे' भनिन्छ। डोल्पाका आम्चीहरू यो बिरुवालाई 'रेजाक' भन्दछन्। यसको जराले घाउ, खटिरा वा सुन्निएको उपचार गरिन्छ।

LangDu.jpg

[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]