कागते घाँस
Jump to navigation
Jump to search
Lemon grass | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Monocots |
(श्रेणीविहीन): | Commelinids |
गण: | Poales |
परिवार: | Poaceae |
वंश: | Cymbopogon |
प्रजाति: | C. citratus |
वैज्ञानिक नाम | |
Cymbopogon citratus (DC.) Stapf,[१] 1906 |
कागते घाँस अथवा पिरे घाँसलाई लेमन ग्रास भनेर पनि चिनिन्छ।यो एउटा बहुबर्षीय पोथ्रा वर्गको वनस्पति हो। यसको प्रयोग चियामा कागतीको स्वाद ल्याउन प्रयोग गरिन्छ। यस वनस्पतिको पातको रस रुघाखोकी, ज्वरो तथा टाउको दुखेको बेलामा औषधीको रूपमा उपयोग गरिन्छ।[२]
प्रयोग[सम्पादन गर्ने]
कागते घाँसबाट सुगन्धित तेल बनाउने गरिन्छ जसको प्रयोग धेरै जस्तो सौन्धर्य सामग्री हरुमा हुने गर्दछ | साथै कागते तेल किरा (मच्छर )बाट बच्न प्रयोग गर्ने गरिन्छ | कागते घाँस को प्रयोग सुगन्धित तेल मा मात्र नभएर खानाको विभिन्न परिकारहरुमा मसलाको रुपमा पनि यसको प्रयोग हुने गर्दछ |
चित्र दिर्घा[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Cymbopogon citratus information from NPGS/GRIN", www.ars-grin.gov, अन्तिम पहुँच २००८-०३-०२।
- ↑ JOURNAL OF ETHNOBIOLOGY and ETHNOMEDICINE An ethnobotanical survey of medicinal plants used in Terai forest of western Nepal, Anant Gopal Singh, Akhilesh Kumar,and Divya Darshan Tewari
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Cymbopogon citratus सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |