मसिनो जाई फूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मसिनो जाई फूल
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
J. humile
वैज्ञानिक नाम
Jasminum humile
L.
काठमाडौंमा जेठमा फुलेको जाई फूल

मसिनो जाईफूल अथवा सुन जाई पहेँलो फूल फुल्ने बुट्यान वर्गमा पर्ने एक वनस्पति हो । यसको पातको कलिला मुना घाँटी दुखेको उपचार गर्न प्रयोग गरिन्छ भने रुखको जरा गोलो जुकाको उपचार गर्न प्रयोग गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]