बबुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बबुल
Vachellia nilotica
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
V. nilotica
वैज्ञानिक नाम
Vachellia nilotica
(L.) P.J.H.Hurter & Mabb.[१]
subspecies
Range of Vachellia nilotica
पर्याय[२]
  • Acacia arabica (Lam.) Willd.
  • Acacia nilotica (L.) Willd. ex Delile
  • Acacia scorpioides (L.) W.Wight
  • Mimosa arabica Lam.
  • Mimosa nilotica L.
  • Mimosa scorpioides L.

बबुल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो ।

बबुलको औषधीय गुणहरू[सम्पादन गर्नुहोस्]

रगत बग्न रोक्न, बिष लागेको हटाउन, पेटमा जुका परेमा, चर्मरोग, रगत आइरहने खालको बाबासिर, दम, ब्रोङकाइटिसमा बोक्राको धूलोको सेवन गरिन्छ । योनीबाट सेतो पानी बग्ने, पखाला, आऊँ परेको, कलेजोको गडबडी, जीउमा सेतो दाग देखिएमा, पिसावमा खरावी, पेटभित्र पानी जमेमा बोक्रालाई पानीमा उमालेर बनाइएको काढा खाइन्छ । पुरुषमा यौन तथा प्रजनन दुर्बलता र लिङ्गमा शिथिलता भएमा यसको कोसा (फल) को धूलो सेवन गरिन्छ ।[३]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Phylogenetic position and revised classification of Acacia s.l. (Fabaceae: Mimosoideae) in Africa, including new combinations in Vachellia and Senegalia.", Bot J Linn Soc 172 (4): 500–523, २०१३, डिओआई:10.1111/boj.12047 
  2. "Acacia nilotica", LegumeWeb, International Legume Database & Information Service। 
  3. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]