बबुल
स्वरूप
बबुल Vachellia nilotica | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | V. nilotica
|
वैज्ञानिक नाम | |
Vachellia nilotica (L.) P.J.H.Hurter & Mabb.[१] | |
subspecies | |
| |
Range of Vachellia nilotica | |
पर्याय[२] | |
बबुल औषधीय गुण भएको रूख वर्गमा पर्ने वनस्पति हो ।
बबुलको औषधीय गुणहरू
[सम्पादन गर्नुहोस्]रगत बग्न रोक्न, बिष लागेको हटाउन, पेटमा जुका परेमा, चर्मरोग, रगत आइरहने खालको बाबासिर, दम, ब्रोङकाइटिसमा बोक्राको धूलोको सेवन गरिन्छ । योनीबाट सेतो पानी बग्ने, पखाला, आऊँ परेको, कलेजोको गडबडी, जीउमा सेतो दाग देखिएमा, पिसावमा खरावी, पेटभित्र पानी जमेमा बोक्रालाई पानीमा उमालेर बनाइएको काढा खाइन्छ । पुरुषमा यौन तथा प्रजनन दुर्बलता र लिङ्गमा शिथिलता भएमा यसको कोसा (फल) को धूलो सेवन गरिन्छ ।[३]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
Compound leaf, seed, flower and seed pod
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Phylogenetic position and revised classification of Acacia s.l. (Fabaceae: Mimosoideae) in Africa, including new combinations in Vachellia and Senegalia.", Bot J Linn Soc 172 (4): 500–523, २०१३, डिओआई:10.1111/boj.12047।
- ↑ "Acacia nilotica", LegumeWeb, International Legume Database & Information Service।
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बबुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।