हिमाली गुलाफ
Jump to navigation
Jump to search
हिमाली गुलाफ | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति(एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | R. sericea
|
वैज्ञानिक नाम | |
Rosa sericea Lindl. |
हिमाली गुलाफ नेपाल, चिन उत्तरी भारत, भुटान तथा म्यान्मारमा पाइने गुलाफको एक प्रजाति हो। संसारमा हजारौं प्रजातिमा पाइने गुलावमध्ये 'रोजा सिरिसिया' आकाशै छुने उचाइमा (४६०० मिटर) सम्म चढेको पाइन्छ। यसको फूलमा पाँच वटा सेता तरेलीहरू आपसमा छुट्टिएर बसेको हुन्छ । बीचमा पहेंला पुंकेशरका पुञ्जको माझ्मा स्त्रीकेशर विराजमान हुन्छ । यस गुलावको रसिलो फल भिटामिन सीले भरिपूर्ण हुन्छ । बगैंचामा फुल्ने वा फुलाउने गुलावहरू भने नपुंसक हुन्छन्, धेरैमा फल लाग्दैन र लागे पनि काम दिंदैन ।[१]