फूल फुल्ने वनस्पति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
फूल फुल्ने वनस्पति
Temporal range: Early CretaceousRecent
Magnolia virginiana
Sweet Bay
वैज्ञानिक वर्गीकरण (as of 2007[१])
जगत: वनस्पति
भाग: Angiospermae
Lindley[२]
Clades

Amborellaceae
Nymphaeales
Austrobaileyales
Mesangiospermae

पर्याय

Anthophyta
Magnoliophyta Cronquist, Takht. & W.Zimm., 1966

फूल फुल्ने वनस्पतिलाई वैज्ञानिकहरूले एन्जिओस्पर्म समूहमा राखेका छन् । एन्जिओस्पर्मलाई म्याग्नोलिओफाइटा भनेर पनि चिनिन्छ । एन्जिओस्पर्म समूह वनस्पतिशास्त्रमा सबैभन्दा अधिक विविधतायुक्त वानस्पातिक समूह हो । यो समूहका वनस्पतिले पनि जिम्नोस्पर्म समूहमा भएका वनस्पतिहरूले जस्तै बीउ उत्पादन गर्ने भएपनि अन्य धेरै गुणहरूका कारण यिनीहरूलाई फरक–फरक समूहमा राखिएको हो ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Cantino, Philip D. (2007), "Towards a phylogenetic nomenclature of Tracheophyta", Taxon 56(3): E1–E44 
  2. Lindley, J (1830), Introduction to the Natural System of Botany, London: Longman, Rees, Orme, Brown, and Green, xxxvi, <http://www.biodiversitylibrary.org/item/31944#page/21/mode/1up>