सामग्रीमा जानुहोस्

बिउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजमाको विभिन्न प्रजातिको बिउहरू

फलफूलको नयाँ बिरुवा उत्पादन गर्ने र नस्ल उत्पादन गर्ने बिरुवाको फलफूलको एउटा भागलाई बिउ भनिन्छ। जस्तो मकैको बीउ दाना हो। आँपको बिउ कोया हो। बिउ उचित परिस्थिति जस्तै पानी, हावा, सूर्यको प्रकाश आदि प्राप्त गरेपछि क्रियाशिल हुने गर्छ।

"https://ne.wikipedia.org/w/index.php?title=बिउ&oldid=967261" बाट अनुप्रेषित