फलफूल
स्वरूप
विरुवामा फुल फुलेर वा जरामा विकास भएर फल्ने चिजलाई फल भनिन्छ। प्राय धेरैजसो फल खाद्यान्नका रूपमा प्रयोग गरिन्छ। फलफुलबाट प्रयाप्त मात्रामा प्रोटिन पाईन्छ। फलबाट, फलको बोटको जराबाट तथा बोक्राबाट विभिन्न प्रकारका औषधिहरु बनाउँछन् ।

सन्दर्भ
[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फलफूल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विक्सनरी, नि:शुल्क शब्दकोशमा फलफूल हेर्नुहोस्
- Images of fruit development from flowers at bioimages.Vanderbilt.edu
- Fruit and seed dispersal images at bioimages.Vanderbilt.edu
- Fruit Facts अभिलेखिकरण २०२०-०७-१२ वेब्याक मेसिन from California Rare Fruit Growers, Inc.
- Photo ID of Fruits अभिलेखिकरण २०२१-०१-०९ वेब्याक मेसिन by Capt. Pawanexh Kohli
- "Fruit", इन्साइक्लोपिडिया ब्रिटानिका (११औँ संस्करण), १९११।