पानीअमला
परिभाषा[सम्पादन गर्नुहोस्]
उनिउँका पातजस्ता लामालामा पात हुने, जरामा पानी नै पानी भएजस्तो रसिला झुसिला तथा खैरा फल फल्ने एक जातको झार³ त्यसैको फल । यसलाई अंग्रेजीमा Puneala plum र ल्याटिन भाषामा Flacourtia cataphracta Roxb. भनिन्छ ।
संस्कृत पर्यायवाची नामहरू[सम्पादन गर्नुहोस्]
आमलकी, नागर, पानीयामलक, प्राची, प्राचीना, प्राचीनामलक र रक्तक ।
आयुर्वेदिक फाइदा[सम्पादन गर्नुहोस्]
यसले त्रिदोष, तिर्खा र जरो नाश गर्दछ ।
बेफाइदा[सम्पादन गर्नुहोस्]
यसको पाकेको फलले पित्त र कफ बढाउँदछ र गर्मी गर्दछ । यो पचाउन कठिन हुन्छ ।
पानीअमला | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. cordifolia
|
वैज्ञानिक नाम | |
Nephrolepis cordifolia (L.) K. Presl | |
पर्याय | |
|


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा पानीअमला सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।