धनियाँ
स्वरूप
धनियाँ | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | Coriandrum
|
प्रजाति: | C. sativum
|
वैज्ञानिक नाम | |
Coriandrum sativum L. |
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ | |
---|---|
ऊर्जा | ९५ किलोजूल (२३ कि॰कैल) |
४ g | |
खाद्य अंश | ३ g |
०.५ g | |
२ g | |
भिटामिन | भिटामिन दैआ%† |
भिटामिन ए समतुल्य | ४२% ३३७ μg |
भिटामिन सी | ३३% २७ मिग्रा |
| |
†वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत। |
धनिया (अंग्रेजी: Coriander) वा कोथमिर खाना पकाउन प्रयोग गरिने सुगन्धित हरियो पात हो। मारवाडी भाषामा यसलाई एकरा धोना भनिन्छ। सामान्यतया यसलाई तरकारी गार्निश र मसलाको रूपमा प्रयोग गरिन्छ। केही सुकेको बीउ मसलाको रूपमा प्रयोग गर्न सकिन्छ।
औषधोपचार
[सम्पादन गर्नुहोस्]- अमलपित्त भएमा
- जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
- गर्मिले पेट पोल्ने भएमा
- धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १/१ चम्चा बिहान/बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।
- हातगोडा पोल्नेमा
सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एक/एक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा धनियाँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।