बेलपत्र
Jump to navigation
Jump to search
बेलको पात|
धार्मिकविश्वास अनुसार यो महादेवको प्रिय वनस्पति हो । शिवको पूजा गर्दा बेलपत्र अनिवार्य चाहिने गर्छ ।
औषधीय गुण[सम्पादन गर्ने]
- अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।
- रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।
- दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान/बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।