सामग्रीमा जानुहोस्

खरानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खरानी

काठको खरानी भनेको चुल्हो, अगेना, चिम्नी वा औद्योगिक विद्युतीय संयन्त्रमा काठ वा दाउरा पूर्ण रूपमा जलेपछि बाँकी रहने अवशेष वा धूलो हो। यो मुख्यतः काठमा हुने अज्वलनशील तत्वहरूका साथै क्याल्सियमका यौगिकहरू मिलेर बनेको हुन्छ। यसको प्रयोग विभिन्न उद्देश्यका लागि गरिन्छ।

नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान/बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ ।
  • बगिरहने घाउमा
नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ ।
  • जुका परेमा
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।
  • अल्काईको रोगमा
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।
  • खोकी लागेमा
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]