कण्ठमाला
स्वरूप
कण्ठमाला घाँटीमा लगाउने गहनाको एक प्रकार हो । मखमलको कपडा काटेर गोलाकार बनाई बीच-बीचमा मुगा तथा सुनका गेडी मिलाएर कण्ठमाला बनाइन्छ । मगर, गुरुङ, कुमाल, राई, लिम्बू जातिमा कण्ठमाला प्रचलित छ । यसलाई कण्ठश्री वा मुगामाला पनि भनिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=कण्ठमाला&oldid=1250600" बाट अनुप्रेषित