मुगा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मुगा
मुगा
—  गाँउ विकास समिति  —
मुगा नेपाल-এ অবস্থিত
मुगा
मुगा
नेपालको नक्सामा मुगा अवस्थित क्षेत्र
निर्देशाङ्क: २७°०२′उत्तर ८७°१३′पूर्व / २७.०४° उत्तर ८७.२१° पूर्व / 27.04; 87.21निर्देशाङ्क: २७°०२′उत्तर ८७°१३′पूर्व / २७.०४° उत्तर ८७.२१° पूर्व / 27.04; 87.21
देश  नेपाल
अञ्चल कोशी
जिल्ला धनकुटा जिल्ला
जनसङ्ख्या (१९९१)
 - जम्मा ४,१०१
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड ५६८०७
टेलिफोन कोड ०२६

मुगा नेपालको कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । यस गाउँमा क्षेत्री, बाहुन, राई, घर्ती लगायत विभिन्न जातिहरूको बसोबास रहेको छ। यहाँ प्रधानमन्त्री सूर्यबहादुर थापाको पुर्ख्यौली थलो पर्दछ । यो गाउँमा मुगाली थापाहरूको वस्ती छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]