डाँडागाउँ, धनकुटा
डाँडागाउँ
Dandagaun | |
---|---|
Maahalaxmi municipality 3, ( महालक्ष्मी नगरपालिका ३) | |
देश | ![]() |
अञ्चल | कोशी |
जिल्ला | धनकुटा जिल्ला |
जनसङ्ख्या (2001) | |
• जम्मा | २,१०० |
समय क्षेत्र | युटिसी+5:45 (Nepal Time) |
समुदायसँग सम्बन्धित जानकारी = यस गाबिसमा विशेष गरी बाहुन, खास छेत्री, लिम्बुखिम, याख्खा , गुरुङ , तामाङ जस्ता जातजाती बसोबास गर्छ्न्। यश छेत्रमा हिन्दु समुदायको बहुलयता रहेता पनि बुद्ध धर्म अथात् लामा धर्म मान्ने पनि छ्न् र पछिल्लो समय केही क्रिसियन धर्मावलम्बीहरू पनि फाटफुट रहेछन् । अर्थ र जीवनशैली यहाँका अधिकांस जनसङ्ख्या कृषि पेशामा नै आवद्ध छ्न्। यहाँ विशेष गरी अन्नबालीका रूपमा मकै, कोदो, जै, आलु, धान जस्ता मैसमानुसारको खेती गरिन्छ। यद्यपि यहाँ पछिल्लो समय नगदे खेती अलैंचीको बिस्तार बढेको छ। अलैंचीको अतिरिक्त यहाँ कुचो पनि एक प्रमुख नगदे बाली हो। यससँग सम्बन्धित थप जानकारी faceboom.com/dandagaukhabardabali मा छ। डाँडागाउँ , हालको नेपालको नयाँ संरचना अनुसार प्रदेस नम्बर १ को धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका ३ मा पर्छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]