लड्डु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लड्डु एक गोलो डल्लो आकारको मिठाई हो |

औषधोपचार[सम्पादन गर्नुहोस्]

  • निद्रा नलाग्नेमा
भाङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्दछ । भाँङको गेडाको चूर्ण आधा चम्चा सिदेनून १ चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
  • शरीर दुख्ने रोगमा
भुटेको ज्वानोसखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रूपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]