कालो तिल
कालो तिल | |
---|---|
![]() | |
![]() | |
कालो तिलको बिरुवा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. indicum
|
वैज्ञानिक नाम | |
Sesamum indicum L. | |
पर्याय[१] | |
|

काभ्रेपलाञ्चोक जिल्लामा खेति गरिएको तिल
कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ ।
औषधोपचार[सम्पादन गर्नुहोस्]
- कम्मर दुख्ने रोगमा
- आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
- मुखमा पोतो वा दाग आएमा
- जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
Thai workers harvesting sesame
- Teel Barfi.jpg
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच १४ जनवरी २०१५।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
- ചിത്രം:Ellupoo.jpg
d

विकिमिडिया कमन्समा कालो तिल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।