तिल
Jump to navigation
Jump to search
तिल नेपालमा प्रयोग गरिने एक तेलहन बाली हो।तिललाई धार्मिक रूपले पनि उच्च मर्यादा दिइएको पाइएको छ। तेलहनको रूपमा निम्न प्रकारका तिलहरूको खेती गरिएको पाइएको छ।
औषधोपचार[सम्पादन गर्ने]
- कुनैपनि घाउ, खटिरा वा काटेकोमा
- राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
- कानको रोगमा
- सिमालीको जरा तिलको तेलमा राम्ररी पकाउनु र छानेर राख्नु । २\२ थोपा कानमा हालेमा कान पाक्ने, बसहरोपन, खटिरा, घाउ सारा निको गर्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]