माला
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |

माला फूलहरू, मोती, माणिक्यहरू वा अन्य बहुमूल्य पत्थरलाई धागामा वा कुनै डोरामा उनेर घाँटीको वरिपरि लगाइने वस्तुलाई हो। माला कसैलाई सम्मान वा आतिथ्य प्रदान गर्न प्रयोग गरिन्छ। माला कहिले महिलाहरू आफ्नो सौभाग्यको रूपमा धारण गर्ने गर्दछन।

सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
मालासँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विक्सनरीमा garlandको शब्दकोशीय परिभाषा