फूल
Jump to navigation
Jump to search
फूल भन्नाले फूल भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई विक्रि गरेर जीविकोपार्जन गर्ने कृयालाई बुझाउछ। नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म,पूजापाठ,प्रेमालाप,कुनै वरिष्ट पाहुनाको स्वागत घर या वातावरणको जसावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ।
बिरुवाको प्रजनन अङगलाई फुल भनिन्छ। यसका केही भागहरु निम्न प्रकारका छन् :-
- क्यालिक्स (calyx) यसको अर्को नाम sepals हो।
- कोरोला (corolla) यसको अर्को नाम petals हो।
- एन्ड्रोसियम (Androecium) यसको अर्को नाम stamens हो।
- गाइनोसियम (Gynoecium) यसको अर्को नाम pistil हो।
नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरूमा :
- सयपत्री
- मखमली
- गुलाब
- चमेली
- तरबारे फूल
- गोदावरी फूल
- जाई
- सूर्यमुखी
- लाहुरे फूल
- लालुपाते फूल आदि पर्दछन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा फूल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |