सयपत्री
सयपत्री Marigolds | |
---|---|
![]() | |
सयपत्री फूल; राजविराज | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
वंश: | Tagetes |
Species | |
About 59, including: |
सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। यो फूललाई हिन्दी भाषामा गेंदा फूल भनिन्छ। अङ्ग्रेजीमा "मैरी गोल्ड" भनिन्छ। त्यस्तै हाम्रो देश नेपालमा कतै कतै सयपत्रीलाई "हजारी फूल" भनेको पनि सुनिन्छ। यो फूल धेरै प्रजातीको हुन्छ। सयपत्री फूलको प्रयोग सृष्टी काल शताब्दीदेखि भएको मानिन्छ। मेक्सिको तथा मध्य अमेरिकाको यो जंगली फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ। सय पत्री फुलको प्रजाती केतकी फुल ब्रम्हा विष्णु र शिवको सृष्टी कथामा भेट्न सकीन्छ । जाहाँ यही केतकी फुलको भेटे भन्रन को कारण ब्रम्हा ले श्राप पाएका थीए ।
ग्यालरी[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा सयपत्री सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।