लाहुरे फूल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लाहुरे फूल
वर्णशंकर लाहुरे फूल
रातो लाहुरे फूल
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Asterales
परिवार: Asteraceae
उपकुल: Asteroideae
कुल: Coreopsideae[१]
वंश: डालिया (Dahlia)
Cav.
Species

30 species, 20,000 cultivars

पर्याय

Georgina Willd.[२]

लाहुरे फूल अथवा डालिया (अङ्ग्रेजी: Dahlia) एउटा बहुबर्षिय तथा गाँठा जराहुने प्रजातिको फूल हो। यो मुख्यतया मेक्सिको, कोलम्बिया तथा मध्य अमेरिकाको रैथाने प्रजाति हो। यसका ३६ वटा भन्दा बढि प्रजातिहरू छन, यि मध्य केही प्रजाति १० मिटर भन्दा अग्ला हुन्छन्।[३] लाहुरे फूलका वर्णशंकरहरू बंगैचामा लगाईने बिरुवाको रूपमा विकसित भएका छन। एजटेक (Aztecs) जातिका मान्छेहरूले यसलाई खाना, समारोह साथै सजावटको लागि[४] र केहिका डाँठहरू सानो पाईपको रूपमा उपयोग गर्नको लागि संकलन तथा खेतिपाती गरे।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "Genus Dahlia", Taxonomy, UniProt, अन्तिम पहुँच २००९-१०-१५ 
  2. "Dahlia Cav.", Germplasm Resources Information Network, United States Department of Agriculture, १९९६-०९-१७, अन्तिम पहुँच २००९-१०-१५ 
  3. http://www.strangewonderfulthings.com/105.htm
  4. Harvard Arboretum