दिति
स्वरूप
| दिति | |
|---|---|
| धर्मग्रन्थहरू | पुराण |
| वंशावली | |
| अभिभावकहरू |
|
| भाइबहिनीहरू | अदिति, विनता, कालिका, कपिल, सुरसा, सिंहिका, विश्व, कद्रु |
| जीवनसाथी | कश्यप |
| सन्तानहरू | दैत्य |
दिति कश्यपको पत्नी,अदितिकी बहिनी र सौता आदित्य (देवता)की सौतिनि आमा दक्ष प्रजापतिको छोरी तथा दैत्यहरूकी आमा थिइन् । अदितिका पुरत्रहरूले इन्द्रको नेतृत्वमा दैत्यहरूको संहार गरे । दितिले इन्द्रलाई नाश गर्न सक्ने पुत्रको याचना गरिन तर इन्द्रले आफ्नो बुद्धिको महत्ताले बालकलाई गर्भमा नै काटेर उनपचास टुकुरा बनाए । तेही टुकुरा 'मरुत' नामबाट विख्यात भए ।[१] भागवत पुराणमा वर्णित महान दैत्य हिरण्यकश्यप र हिरन्याक्ष उनकै पुत्र थिए ।