अदिति
स्वरूप

| दिति | |
|---|---|
| सहोदर | दिति, विनता, कालिका, कपिल, सुरसा, सिंहिका, विश्व, कद्रु |
| सन्तान | दैत्य |
| Texts | पुराण |
| पिता | दक्ष प्रजापति |
अदिति कश्यप ऋषिकी दोस्रो पत्नी थिइन। अदितिको १२ पुत्र भएका थिए र सबै आदित्य भनिए। ती सबैलाई देवता नै भनिन्छ। अदिति ऋग्वेदले मातृदेवी, जसको स्तुतिमा वेदमा २० मन्त्र लेखिएका छन्। मित्रावरुण, अर्यमन्, रुद्रहरू , आदित्य इन्द्र आदिकी माता हुन्। इन्द्र र आदित्यहरूलाई शक्ति अदितिबाट नै मिल्छ। उनको बहिनीको नाम दिति हो र दिति उनकै सौता काश्यपकी अर्की पत्नि हुन। दैत्यहरू दितिका संतान हुनाले। अदितिका सौताका छोरा हुन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अदिति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।