आदित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कश्यप ऋषिका दोस्रो पत्नी अदितिवाट उत्पन्न बारह पुत्रहरू लाई वाह्र आदित्य भनिन्छ । यिनिहरू बत्तीसकोटि देवता मध्य हुन् ।