शतानीक
शतानीक | |
---|---|
संबद्ध | महाभारत |
मातापिता | नकुल द्रौपदी |
सहोदर | उपपाण्डव, अभिमन्यु |
पिता | नकुल |
शतानीक द्रौपदी र नकुलबाट जन्मेका पुत्र थिए । उनी उपपाण्डव मध्य दोश्रा थिए ।
मृत्यु[सम्पादन गर्नुहोस्]
कुरुक्षेत्र युद्धको अठारौ दिनमा अश्वत्थामाद्वारा उनी सहित सबै उपपाण्डवहरूको हत्या भयो ।